सपनाको खोजी - A never ending journey

सपनाको खोजी सपना कति प्यारो छ है त्यहि सपनालाई अङ्गाल्दै टाढा जानु छ दुःख मात्र होइन साथी खुसीले घरको छानो छाउनु छ त्यो कालो बादलको डरले कति बस्नु अब हिम्मत गरेर त्यो झ्याल खोल्नु छ अनि सुर्यको तेज प्रकाशले त्यो जीवन उज्यालो पार्नु छ ।। जीवनको मोडमा कैयौँ बाधा आए पनि हरेस नखाइ अघि बढ्नु छ दुनियाले लडाउन खोजे पनि उठेर संसार जित्नु छ कुरा काट्छन दुनिया ले – काट्न देऊ । तिमीलाई त बस आफ्नो आमाको ओठमा मुस...