शिक्षाको महत्व - Poem Reflecting Importance of Education
सभ्यताको मार्गदर्शक हो शिक्षा ज्ञानको ज्योती छर्ने, दिव्य प्रकाश हो शिक्षा कहि कतै ठेस लागे जीवनमा दिन्छ हौसला, सहारा र प्रेरणा कसैको बैसाखी त कसैको चस्मा बनि दिने सहारा सदैव, यही नै त हो शिक्षा मानिसलाई सक्षम बनाउने बलियो आधार हो शिक्षा अन्धकार हटाई उज्यालो ल्याइदिने विहानीको न्यानो घाम हो शिक्षा अथाह ज्ञानको स्रोत, अमुल्य रत्न हो शिक्षा मानिसको जीवन बद्लिदिने कोशे ढुङ्गा हो शिक्षा शिक्षाको महत्व बुझँ र बुझाउँ शिक्षा नै हो जीवन जीवनको आधार नै शिक्षा शिक्षा नै हो जीवन जीवनको आधार नै शिक्षा ।। - सुनिल महतो