Posts

Showing posts with the label झमक घिमिरे

झमक घिमिरे (जीवनी)

Image
  झमक घिमिरे  मानिसमा साहास र हिम्मत भयाे भने उसले जस्तोसुकै कठिन कार्य पनि सहज ढंगले सम्पन्न गर्न सक्छ। शारिरिक रुपमा कमजाेर देखियता पनि मानसिक हिसाबले अत्यन्त शक्तिशाली देखिन्छन। यस्ता व्यक्तिहरुले समाजमा उल्लेखनिय काम गरेर संसारमा अाफूलाई चिनाउन सफल भएका हुन्छन्। ति मध्येका एक हुन् झमक घिमिरे। झमक घिमिरे झमक घिमिरेकाे जन्म बुबा कृष्णप्रसाद धिमिरे र अामा अाशादेवी धिमिरेका जेठाे सन्तानका रुपमा वि.सं. २०३७ असार २१ गते धनकुटा जिल्लाको कचिडे भन्ने ठाउँमा भएको थियो। उनि जन्मिदा देखिनेै शारिरिक रुपमा अशक्त थिइन्। उनका हातगाेडा चल्दैनथे। उनकाे बाेलि पनि फुट्न सकेकाे थिएन। उनी जन्मजात मस्तिष्क पक्षद्यातकाे रागले पीडित थिइन्‌।   बाल्यकालमा झमकको विशेष रेखदेख र स्याहारसुसार उनकी हजुरअामाबाट भएकाे थियाे। हजुरअामाले उनलाई अत्यन्त दु:खका साथ हुर्काउने काम गरिन्। हजुरअामाकाे निधन भएपछि झमकलाई उनकी अामाले बडो सिनेमामा साथ लालनपालन गर्ने काम गरिन्। झमक अपाङ्ग भएतापनि अाफैँ केहि गरेर संसारमा बाँच्न चाहन्थिन्। उनी शारिरिक रुपमा कमजाेर भएता पनि मानसिक रुपमा भने सबल बन्दै गइन्। उनकी ब...

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)