म त पराई भए.....। : Sad Nepali Gajal

म त पराई भए ...........। त्यो कालो औँसीको रातमा म त केवल छाया भएँ सँगै तिमी छौ , र पनि म त पराई जस्तो भएँ ।। सधैँ चम्किने त्यो जूनले पनि आज किन मुख छोपि दिए हिजो मात्र बोलेको थिए , आज छिनमै पराई भएँ ।। देखावटी रैछ तिम्रो माया सपनाबाट बल्ल बिउँझेँ तिमी मै संसार देख्छु भन्थी , म त आज पराई भएँ सँगै तिमी छौ , र पनि म त पराई जस्तो भएँ म त पराई नै भएँ ।। - सुनिल महतो